News Portal

दुर्गा प्रसाईं घरमै प्रहरीको नजरबन्दमा

हिमालीसंचार संवाददाता
४१० पटक

काठमाण्डौ। गणतन्त्रविराेधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेकाे छ। भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएकाे छैन।

उनकाे नेतृत्वमा आज काठमाडाैंकाे तीनकुनेमा प्रदर्शनकाे तयारी थियाे। काठमाडाैं प्रशासनले भने प्रसाईंकाे अभियानलाई तीनकुनेमा प्रदर्शनकाे अनुमति नदिइएकाे भन्दै विज्ञप्ति जारी गरेकाे छ।

प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन्। तीनकुने क्षेत्रमा पनि ठूलाे संख्यामा प्रहरी परिचालन भएका छन्। प्रसाईंकाे सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएकाे छैन। उनका ३० जनाभन्दा धेरै समर्थक पक्राउ परेका छन्।

शिलापत्रका अनुसार सचिवालय सदस्य विनाेद बजगाईले प्रहरीले नजरबन्दमा राखेका कारण त्यसकाे कारण बुझ्न प्रहरी केन्द्रीय कार्यालय जान लागेकाे बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...