News Portal

प्रदेश नं. १ का मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने नेपाली कांग्रेस संसदीय दलको निर्णय

हिमालीसंचार संवाददाता
४१० पटक

रविन्द्र बराल/विराटनगर – प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरेको छ।

शुक्रबार संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको दलका उपनेता हिमाल कार्कीले बताए । सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री कार्कीलाई भदौ २२ गते मुख्यमन्त्री नियुक्त गरेको थियो। 

मुख्यमन्त्री कार्कीले असोज २० गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको सिफारिसमा असोज १७ गते बुधबार १ बजेको लागि प्रदेश सभाको चौथो अधिवेशन आह्वान समेत गरेका छन्।  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...