News Portal

चार सय तरूण यूवा माझ थापाले मनाए जन्म दिन

कर्ण बहादुर अधिकारी
७७० पटक

कर्ण बहादुर अधिकारी नुवाकोट। नेपाली कांग्रेसको भातृ संस्था तरूण दल नुवाकोट क्षेत्र नं १ का कार्य बाहक अध्यक्ष,शिवपूरी यातायात प्रा लिका अध्यक्ष एवं समाजसेवी प्रलाद थापाले चार सय भन्दा बढी उपस्थिति रहेको नुवाकोटका तरूण यूवाहरू माझ जन्म दिन मनाए।

जन्म दिनमा केक काट्नु स्वभाबिकै भए पनि राजनिति ब्यक्तित्व भएकै कारण उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता केदार नरसिंह केसी,तरूण दल केन्द्रिय अध्यक्ष बिद्वान गुरूङ,तरूण दल केन्द्रिय सदस्य संजीव गुरूङ,बिकास बस्नेत,      जगदिश खाँड,अशोक झाँ,बिबेक श्रेष्ठ,रत्न महर्जन,सरोज शाही,थन प्रसाद पोख्रेल ,दिपेन्द्र पोख्रेल सरीन घिमिरे,भिषण राई,कुमार गुरूङ,तरूण दल पूर्व केन्द्रिय सदस्य दिनेश राई,तादी गाउँ पालिकाका पूर्व अध्यक्ष नारायण पाण्डे,नेपाली कांग्रेसका युवा नेता जगदिश कुईकेल ,कृयाशील सदस्य एवं समाजसेवी कमल भण्डारी लगायत नुवाकोटका क्षेत्र नं १ का सातैवटा गाउँपालिकाका तरूण अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम बर्थडे भए पनि नुवाकोटको राजनिति प्रति चासो राख्नेहरूको उपस्थिति र कुरा कानीले आउने दिनमा नुवाकोट कांग्रेसलाई कसरी मजबुद बनाउने भन्ने बिषयमा समेत छलफल भएको थियो । कार्यक्रममा म आफै उपस्थिति जनाएको कारणले मैले समेत केहि कुरा राख्न भ्याएको थिए । नेपाली कांग्रेस नुवाकोटमा छुट्टै धारको स्थापना नै गरेर अगाडी बढ्ने बिषयमा समेत छलफल भएको थियो । कार्यक्रम सफल भएकोमा थापाले उपस्थिति सबैलाई धन्यबाद ब्यक्त गर्नु भए

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...