News Portal

कोशी प्रदेशमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता, एमाले नेतृत्वको सरकार अल्पमतमा

हिमालीसंचार संवाददाता
५२६ पटक

रविन्द्र बराल/विराटनगर – नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ। नेकपा माओबादी केन्द्र कोशी प्रदेशको पदाधिकारी बैठकले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्रको यो निर्णयसंगै मुख्यमन्त्री कार्कीको सरकार अल्पमतमा परेको छ। बैठकले मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पार्टी अध्यक्ष क. प्रचणडले दिएको निर्देशन अनुसार आजको मितिबाट प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको फिर्ता लिएका हुन्। पार्टीको तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेका हुन्। भौतिक पूरिवाधार मन्त्री दुर्गा चापागाई र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यलाई उक्त निर्देशन दिएको श्रोतले बतायो।

त्यस्तै, बैठकले अध्यक्ष हर्क नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि आवश्यक छलफल गर्न समिति बनाउने निर्णय समेत गरेको श्रोतले जीनकारी दिए ।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...