News Portal

माधव नेपाल अस्ट्रेलिया प्रस्थान, कार्यवाहक अध्यक्षमा हमाल

हिमालीसंचार संवाददाता
३२४ पटक

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्ट्रेलिया प्रस्थान गरेका छन्।

उनी पार्टीनिकट प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुन शुक्रबार अस्ट्रेलिया गएका हुन्।

मञ्चले सगरमाथा आरोहणको ७० वर्ष पूरा भएको सन्दर्भमा ‘एभरेस्ट डे’ कार्यक्रमको आयोजना गरेको छ।

अध्यक्ष नेपाल भ्रमणका क्रममा पार्टीका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको सो पार्टीका नेताहरुले जनाएका छन्। नेपालले आफू नफर्किउन्जेल उपाध्यक्ष प्रमेश हमाललाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...