News Portal

गगन थापातर्फ संकेत गर्दै स्वर्णिम वाग्लेले गरे आलोचना

हिमालीसंचार संवाददाता
१९७ पटक

काठमाडौं। तनहुँ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताएका छन्।

बुधबार मुग्लिनमा आयोजित धन्यवाद सभामा वाग्लेले विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको बताए।

उनले कांग्रेस महामन्त्री गगन थापातर्फ संकेत गर्दै सम्भावना बोकेका भनिएका नेताहरू नै गालीगलौजतमा उत्रिएको बताए। चुनावी प्रचार अभियनका क्रममा गगन थापाले तनहुँ पुगेर वाग्लेको आलोचना गरेका थिए।

“चुनावी अभियानका क्रममा हामीले विपक्षी दललाई कुनै कटाक्ष गरेनौँ, गालीगलौज गरेनौँ। तर, तपाईंहरूले सुन्नुभयो विपक्षी साथीहरूले कस्तो कस्तो सम्भावना भएका नेताहरू कुन स्तरमा ओर्लेर गालीगलौजमा उत्रिए। राम्रो भनिउका उमेदवारले पनि मौन समर्थन गरे। …मलाई दु:ख छ, मलाई खेद छ,” उनले भने।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...