News Portal

धरानमा बैशाख १ गते “मकालु-शुभकामना” सागीतिक साँझ हुने

हिमालीसंचार संवाददाता
३०२ पटक

बिकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान ११ स्थित मकालु कला केन्द्रले नया वर्षको अवसरमा मकालु शुभकामना सांगीतिक साझ २०८० आयोजना गर्ने भएको छ ।

बैशाख १ गते धरान-११ स्थित रहेको सेतो गुरास खेल मैदानमा सागीतिक साझको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक गायक विजय वाम्बुले राईले जानकारी दिए । 

नया वर्षको उपलक्षमा हरेक बर्ष आयोजना हुदै आई रहेको सागीतिक साझमा नेपालका चर्चित कलाकार कला राई, भ्वाइस अफ नेपालका सेमिफाइनलिस्ट सुरक्षा ठकुरी, कुवेर खम्बु, कविराज राई लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समेत आयोजकले जानकारी दिए । 

उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्नका लागि धरानका चर्चित गरिमा डान्स सेन्टरको नृत्य प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । सागीतिक साझ दिउसो २ बजेदेखि शुरु हुने समेत आयोजकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...