News Portal

खेल पुर्वाधार बनाउन बजेट अभाव हुँदैन: पूर्णबहादुर खड्का

हिमालीसंचार संवाददाता
३३२ पटक

बिस्नप्रसाद न्याैपाने
वीरेन्द्रनगर, सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पुर्वाधार बनाउन बजेट अभाव नहुने बताएका छन्।

सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका कांग्रेस नेता खड्काले शनिबार प्रदेश गौरबको आयोजना निर्माणाधिन प्रदेश रंगशालाको अनुगमन गर्दै १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने तय भईसकेकाले संघीय सरकारसँग समन्वय गरी खेलकुद पूर्वाधार निर्माण गर्न बजेटको अभाव हुन नदिने बताए।

कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विषमित्र सञ्ज्यालसँग रंगशाला निर्माणको कामका साथै १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अवस्था बुझ्दै उपसभापति खड्काले संघीय सरकारबाट बिनियोजन गर्नुपर्ने बजेटका लागि आफु पहल गर्ने बताए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...