News Portal

प्रदेश-१ मा प्रधानमन्त्रीका ज्वाइँसहित तीन मन्त्रीद्वारा शपथग्रहण

हिमालीसंचार संवाददाता
२७९ पटक

विराटनग। प्रदेश–१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँसहित तीन जना मन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री हिक्मत कार्कीले प्रधानमन्त्रीका ज्वाइँ जीवन आचार्यलाई मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री कार्कीले थप तीन जना मन्त्री नियुक्त गर्दा प्रधानमन्त्रीका ज्वाइँ आचार्यलाई पनि मन्त्री नियुक्त गरेका छन्।

दुर्गा चापागाई, बुद्धिकुमार राजभण्डारीलाई पनि मन्त्री पदमा नियुक्त गरिएको छ। चापागाई र आचार्य माओवादी केन्द्रबाट मन्त्री भएका हन्। राजभण्डारी नेकपा (एमाले) कोटाबाट मन्त्री बनेका छन्।

आज नियुक्त भएका सबै बिनाविभागीय मन्त्री हुन्। उनीहरुको जिम्मेवारी चाँडै तोकिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...