News Portal

प्रदेश नं. १ मा मुख्यमन्त्रीका लागि एमाले-माओवादी दुबैको आ-आफ्नै अडान

हिमालीसंचार संवाददाता
२८४ पटक

रविन्द्र बराल/विराटनगर – प्रदेश नं. १ केन्द्रिय राजनीतिको धटनका क्रमसंगै प्रदेश नं. १ मा समेत त्यसको प्रभाव परेको छ। नेपाली कांग्रेस प्रतिपक्षमा पुगेसंगै प्रदेशमा एमाले-माओवादी भित्र मुख्यमन्त्रीका लागि दुबै पार्टीले आफ्नो अडान सहित मुख्यमन्त्री दावी गरेका छन्।

प्रदेश नं. १ मा सत्तारुढ दल एमाले ठुलो दल बनेसंगै मुख्यमन्त्रीको दावी गरेको छ। एमाले-माओवादीले केन्द्रमा कसरी समिकरण मिलाउने त्यस अनुरुप नै प्रदेश तर्फको सहमति जुट्ने छ।  

नेकपा एमालेबाट संसदीय दलको नेतामा हिक्मत कार्की चयन गरिसकेको छ भने माओवादी केन्द्रले संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बोलाई चयन गरिसकेको छ । दुबै दलले आ-आफ्नै अडानमा मुख्यमन्त्री पाउनु पर्ने अनौपचारिक धारणा राखिरहेका छन्। 

त्यस्तै, प्रदेशसभा तर्फ नेकपा एमालेको ४० जना, माओवादी केन्द्रको १३ जना, नेपाली कांग्रेसका २९ जना, राप्रपाका ६ जना, नेकपा एकीकृत समाजवादीका ४ जना र जसपा नेपालका १ जना सांसद छन् ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...