News Portal

१५ वर्ष जान्छ भनेको गठबन्धन किन १५ दिनमै टुट्यो ?

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं – काठमाडौंमा सत्ता समीकरणमा उलटफेर हुँदा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पोखरामा थिए । केही दिनदेखि चलिरहेको साहित्य महोत्सवमा सहभागी हुन उनीहरु पोखरा पुगेका थिए।६ पुसमा भएको कांग्रेस संसदीय दलको नेतामा गगनले सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए।

गगनको समर्थक अर्का महामन्त्री शर्मा थिए।गगनलाई भारी मतान्तरले हराएर संसदीय दलको नेता चुनिएका देउवाले सरकार गठनका लागि गठबन्धनका दलहरुसँग सम्वाद थाले । तर, कुनै पनि छलफलमा महामन्त्रीद्वयलाई सहभागी गराइएको थिएन।

शनिबार एक सांसदमार्फत हस्ताक्षर गर्न भन्दै कांग्रेस सांसदहरुलाई बालुवाटारमा बोलाइएको थियो । पार्टीको आधिकारिक व्यक्तिमार्फत खबर नभएकाले महामन्त्रीद्वय गएनन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...