News Portal

अशोक राई बालकोटबाट बहिरिए, सरकारमा जाने विषयमा पार्टी भित्र छलफल गर्ने

हिमालीसंचार संवाददाता
२८३ पटक

काठमाडौं  – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोककुमार राई राजनीतिक छलफलपछि बालकोटबाट निस्किएका छन्। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको चार दलको बैठकमा सहभागी भएर उनी बालकोटबाट बाहिरिएका हुन।

बालकोटमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुबीच सत्ता समीकरणको विषयमा छलफल भएको स्रोतले बताए। बालकोटमा जसपा नेपालका संधीय परिषद् अध्यक्ष राई बैंठकमा आफ्नो धारणा राखेर बाहिरिएका हुन्। 

जसपा नेपालका संधाय परिषद् अध्यक्ष राई संसदीय दलको नेता हुने प्रवल सम्भावना छ। तर, उनले अर्का अध्यक्ष यादवसँग आवश्यक सल्लाहपछि मात्रै सत्तामा जाने नजाने निर्णय लिने बताए।  

 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...