News Portal

प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा समीर प्रधान सर्वसम्मत चयन

हिमालीसंचार संवाददाता
१०४७ पटक

काठमाडौं – नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली मञ्च इजरायलको रिक्त रहेको अध्यक्ष पदमा प्रवासी नेपाली मञ्च इजरायलका यूवा संयोजक तथा प्रवासी नेपाली मञ्चका मध्यपुर्ब कमिटी सदस्य यूवा नेता कमरेड समिर प्रधान सर्वसम्मत चयन गरिएको छ।

प्रवासी मञ्च इजरायलको ८औं बैंठकद्वारा अध्यक्ष पदका लागि प्रधानलाई सर्वसम्मत मनोनित गरिएको प्रवासी नेपाली मञ्चकी सचिव मिना चुडालले हिमालीसंचारडटकमसंग बताइन्। मञ्चको ८औं बैंठकले गत नोभेम्बर २७ तारिख उनलाई सर्वसम्मत चयन गरिएको हो। 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...