News Portal

सुनसरी क्षेत्र नं. १ मा जसपा नेपालका अशोक राई विजयी

रास्वपाकी शरिनलाई ४५३ मतले पछि पार्दै राई विजयी

हिमालीसंचार संवाददाता
५८८ पटक

धरान – सुनसरी क्षेत्र नं १ मा एमाले जसपा नेपालका उम्मेदवार अशोककुमार राई सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

जसपा नेपालका उम्मेदवार अशोककुमार राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन) लाई ४५३ मतान्तरले हराउदै विजयी भएका हुन्। राईले १७,०५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६, ६०६ मत पाएकी छिन्। 

त्यस्तै, गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले १३,०८७ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार अशोककुमार राई (अविरल)ले ७,८८४ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले ७,८१२ मत, अर्का स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरले ३,८१८ प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरानले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...