News Portal

सुर्खेत १ बाट कांग्रेस उपसभापति पुर्ण बहादुर खड्का बिजयी

हिमालीसंचार संवाददाता
४५७ पटक

सुर्खेत। सुर्खेत–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका पूर्णबहादुर खड्का निर्वाचित भएका छन्।

बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार खड्काले ४२ हजार ६०७ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुव कुमार शाहीले ३० हजार ९८८ मत पाएका छन्।

यता प्रदेश सभा (क) मा कांग्रेसकै खड्ग बहादुर पोखरेल बिजयी भए भने, (ख) मा नेकपा माओवादी केन्द्रका कृष्ण जिसी “जितेन्द्र” बिजयी भएका छन्। पोखरेलले नेकपा एमालेका ठम्मर बहादुर बिष्ट र जिसीले पनी एमालेकै डण्डी प्रसाद शर्मालाई हराएका हुन।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...