News Portal

संखुवासभामा समिक्षा अधिकारीमाथि ढुङ्गा प्रहार

हिमालीसंचार संवाददाता
४१३ पटक

संखुवासभा। गायिका समिक्षा अधिकारीमाथि ढुङ्गा प्रहार भएकाे छ। संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गितिक कार्यक्रममा अधिकारीमाथी ढुङ्गा प्रहार भएकाे हाे।

उनले सांगितिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनि माथी ढुङ्गा प्रहार गरिएता पनि अधिकारी सुरक्षित रहेकाे अायाेजकले जनाएकाे छ।

ढुङ्गा प्रहार गरिए पश्चात समिक्षाले स्टेजबाटै भनिन् यसो नगरिदिनुस् तपाईको घरमा पनि दिदिबहिनि होला, राम्राे नराम्रो भन्ने त जस्को पनि भैहाल्छनि भन्ने आसय व्यक्त गरेकी थिईन्। – पुर्वेलीन्यूजबाट।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...