News Portal

जनता समाजवादी पार्टी नेपालले टुग्यायो निर्वाचन क्षेत्र सहित उम्मेदवार [नामावली सहित]

हिमालीसंचार संवाददाता
३३७ पटक

काठमाडौं – नेकपा एमालेसंग तालमेल गरेका जनता समाजवादी पार्टी नेपालले उम्मेदवारी दिने अधिकांश जिल्ला केही उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।

जनता समाजवादी पार्टी नेपालले एमालेसँग १४ जिल्लाहरुमा ५४ सिटको भागबन्डा सहित राजनैतिक सहमति गर्दै तालमेल गरी प्रतिनिधिसभा सदस्यका लागि १७ सिट लिने गरी शुक्रबार सहमति गरेको थियो। 

निर्वाचन क्षेत्र र उम्मेदवारहरु:

सुनसरी १ :अशोक राई
सप्तरी ३.२ :विदेश्वर यादव
सिरहा १.२ :राजकुमार गुप्ता
सिरहा २ :राजकिशोर यादव
सिरहा २.२ :विजय यादव
सिरहा ३.२ :रेणु यादव
सिरहा ४ : डा. विरेन्द्र महतो
सिरहा ४.२ :सुरेश मंडल
घनुषा १ :दिपक कार्की
घनुषा १.१ :सुकेश्वर यादव
घनुषा २ – गंगाराम यादव
घनुषा २.१ :शैलेन्द्र यादव
घनुषा २.२ :रामअशिष यादव
घनुषा ३.१ :जितेन्द्र यादव
घनुषा ४.१ :ज्ञानेन्द्र यादव
महोतरी १.२ :राम श्रेष्ठ महतो
महोतरी २.१ :धर्मेन्द्र साह
महोतरी ३ :हरिनारायण यादव
महोतरी ३.१ :दिपेन्द्र झा
महोतरी ४ :डा. सुरेन्द्र यादव
महोतरी ४.२ :सरोजकुमार सिंह
सर्लाही १ :प्रमोद साह
सर्लाही १.१ :
सर्लाही २.२ :अशोक यादव
सर्लाही ३.२ :संजय यादव
सर्लाही ४ :राकेश मिश्रा
सर्लाही ४.२ :उदयकान्त मिश्र
रौतहट १.२ :योगेन्द्र यादव
रौतहट २.२ :
सर्लाही ३.१ :रामाश्रय चौघरी
सर्लाही ४.२ :शेषअबुल कलाम
बारा १.२ :सरोजकुमार यादव
बारा २ :रामसहायप्रसाद यादव
बारा २.२ :बच्चा राउत अहिर
बारा ३ :रामबाबुकुमार यादव
बारा ३.१ :भरत खड्का
बारा ३.२ :पारसप्रसाद साह
बारा ४.२ :आत्माराम साह
पर्सा १ :प्रदीप यादव
पर्सा १.२ :लालबाबु राउत
पर्सा २ :सुरेन्द्र कुर्मी
पर्सा २.१ :रामनरेश यादव
पर्सा ३.२ :डा. मघु गुप्ता
पर्सा ४.२ :सिंहासन साह कलवार
बाँके २ :इश्तियाक राई

जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले हालै पार्टीले तालमेल गरेको क्षेत्रमा उठ्ने उम्मेदवारहरुको नामावली सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...