News Portal

एमाले र जसपाबीच तालमेल, कुन कुन क्षेत्रमा सहमति भयो [सूची सहित]

हिमालीसंचार संवाददाता
२५६ पटक

काठमाडौं – प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन यहि मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएसंगै एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् ।

आज शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन गर्ने गरी सिट बाँडफाँटको विषयमा एक सहमतिपत्रमा हस्ताक्षर गरिएको नेकपा एमाले महासचिव शंकर पोखरेलले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् । उक्त सहमति अनुसार प्रतिनिधिसभाका लागि नेकपा एमालेलाई ३५ सिट र जसपालाई १७ सिट दिने सहमति भएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने जनाएका छन् । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...