News Portal

गांगाजमुनामा  बिद्यालयको बोर्ड हटाएर एमालेको बैठक

हिमालीसंचार संवाददाता
२१४७ पटक

धादिङ – गांगाजमुना गाँउपालिका फुलडाँडा बुढाथुम ७ गंगा जमुनामा नेकपा एमालेको वडा स्तरीय संगठन शद्धिकरण तथा सुद्धढीकरण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा एमालेले स्थानिय सरकार गाँउपालिका र वडाको अनुमति बिना जनजागृती विद्यालयमा आयोजना गरिएको थियो।

स्कुलको होर्डिङ्ग बोर्ड हटाएर स्कुलमा पार्टेसन गरेर गंगाजमुना बुढाथुमका एमालेको वडा पार्टी कार्यलय निर्माण गरेकाे कार्यक्रममा उपस्थिती स्थानिय शिक्षकहरुको पनि बाक्लै थियो।  यस बिषयमा  स्थानीय सरकारलाई कुनै पनि जानकारी छैन । उनिहरुले आफुखुसी विद्यालयलाई पार्टी कार्यलय बनाए। श्री जनजागृती मा वि मा भएकाे भएको कार्यक्रमको बारे सामाजिक संजालमा व्यापक छ।बिद्यालयको बोर्ड हटाएर पार्टी कार्यालय स्कुलमा स्थापना गरएिको छ । कार्यक्रममा उपस्थिती स्थानिय शिक्षकहरुको पनि बाक्लै थियो। वडा अध्यक्ष रविन अधिकारीलाई यस बिषयमा कुनै पनि जानकारी दिईएको थिएन। उक्त समारोहमा वडा कमिटीका अध्यक्ष मोहन अधिकारी, अतिथि प्रदेश कमिटीका सदस्य सम्भु थापा, प्रदेश कमिटीका सदस्य उमेश थापा, जिल्ला कमिटीका सदस्य बल बहादुर अधिकारी, जिल्ला कमिटीका सदस्य बाबुराम न्यौपाने, गंगाजमुना गाउँ कमिटीका अध्यक्ष भक्त बहादुर लामिछानेको उपस्थिति रहेको थियो।

श्री जनजागृती प्रा वि केही समय यता स्कुल सन्चालनमा थिएन ।
पार्टीको बैठकमा खुलेर उपस्थीत हुने शिक्षक शिक्षकाहरुको नामसहित
१ षडा नन्द रेग्मी
२ नरेन्द्र दवाडी
३ देउती कंडेल
४ शंकर लाउपा मगर कार्यलय सहयोगी                    ५   सिर्जना अधिकारी                                               

 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...