News Portal

जुम्लाबाट ज्ञानेन्द्र शाही एकल उम्मेदवार सिफारिस

हिमालीसंचार संवाददाता
३९० पटक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) आगामी मंसिरमा हुने चुनावका लागि जुम्लाबाट उम्मेदवार सिफारिस भएका छन्।

मंसिर ४ गते हुने संघिय तथा प्रादेशीक निर्वाचनमा राप्रपा जिल्ला कार्य समिति जुम्लाले प्रत्यक्षतर्फ शाहीलाई एकल उम्मेदवार सिफारिस गरेको हो। त्यस्तै, प्रत्यक्षतर्फ प्रदेश ‘क’मा अंगत प्रसाद देवकोटा र प्रदेश ‘ख’मा दिपचन्द्र चौलागाई सिफारिस भएका छन्।

यसैगरी, समानुपातिक तर्फ प्रदेश ‘क’मा विजयालक्ष्मी अधिकारी, मनसुन सुनार, ललिता शाही,देविकृष्ण न्यौपाने र निर्माया बुढाको नाम सिफारिस गरिएको छ। जुम्लामा २०७४ को निर्वाचनमा नेकपा माओावादी केन्द्रका गजेन्द्र महत निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...