News Portal

विवेकशील साझा पार्टी अन्तर्राष्ट्रिय कमिटि सदस्य तथा कुवेतका संयोजक प्रवासी नेपाली मंन्च कुवेतमा प्रवेश

हिमालीसंचार संवाददाता
३६० पटक

कुवेत– नेपाल कम्युनिष्ट पार्टी एमाले प्रवास संङ्गठन प्रवासी नेपाली मंन्च राष्ट्रिय कमिटि कुवेतमा विवेकशील साझा पार्टीका प्रवास संङ्गठन कुवेतका संयोजक सहित अन्य कमरेडहरु पार्टी प्रवेश गरे।नयाँ प्रवेसीहरुलाई मंन्चका अध्यक्ष राजकुमार थापाले खादा लगाएर स्वागत गरे।

नयाँ प्रवेसी खडक बहादुर बिष्ट जनमुक्ति सेना पि .यल .ए मा १० साल कठोर सङ्घर्षबाट राजनैतिक यात्रा सुरु गरेका खडक बहादुर बिष्टमा साथै सुदूरपश्चिमेली समाज संस्थापक सदस्य तथा सुदूरपश्चिमेली समाज कतारको सहसचिवको जिम्वेवारी रहदै समाज सेवामा सक्रिय थिए। पछिल्लो समय साझा पार्टी प्रवास संङ्गठन कुवेतको संयोजक रहेर जिम्मेवारी सम्हाल्दै गर्दा साझा पार्टी देश र जनता प्रति जिम्मेवार हुन नसक्ने भन्दै राजिनामा दिएका थिए।

नेपालमा सुसासन र लोकतन्त्रलाई संस्थागत गर्दै समाजबादको यात्रा नेकपा एमालेबाट मात्र संम्भव भएकाेले नेकपा एमालेमा समाहित भएर सहकार्य गर्न चाहान्छु,भनेर नेकपा एमालेले परिकल्पना गरेको “समृद्ध नेपाल,सुखी नेपाली” राष्ट्रिय आकांक्षालाई सफल र सार्थक बनाउने यात्रामा प्रवासबाट प्रवासी नेपाली मंन्च कुवेतमा रहेर निरन्तर रचनात्मक भुमिका निभाउदै अधि बड्ने प्रतिबद्धता ब्यक्त गरे।नव प्रवेसीहरुलाई एक कार्यक्रमका बीच प्रवासी नेपाली मंन्च कुवेतले स्वागत गर्यो।प्रवासी नेपाली मंन्च कुवेतका सचिव संकर पैाडेलले हिमाली संचार मिडियालाई जानकारि दिए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...