News Portal

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य रेग्मिले दिइन् राजीनामा

हिमालीसंचार संवाददाता
४२५ पटक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य गीता रेग्मीले पदबाट राजिनामा दिएकी छन्। उनले राजीनामा दिएपछि उनको स्थानमा चितवनकी सविना विकलाई पार्टीले केन्द्रीय सदस्य बनाइएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

गत सोमबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले चितवनकी विकलाई केन्द्रीय सदस्य चयन गरेको हो। पार्टीको विधान धारा ९५ बमोजिम पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय समितिले उनलाई केन्द्रीय सदस्य बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...