News Portal

मोरङको रंगेलीमा माओवादी केन्द्रले निर्वाचन संयोजक चयन गर्यो

हिमालीसंचार संवाददाता
२७३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरमा मंसिर ४ गते हुने प्रदेश चुनावका लागि मोरङ क्षेत्र नम्बर ५ अन्तर्गत रंगेली नगरपालिकाको वडा नं. ४ लाई केन्द्रीकृत गर्दे नेकपा माओवादीले निर्वाचन संयोजक चयन गरेको छ ।

मोरङको रंगेलीमा केही दिन अगाडि बसेको बैठकले बिगत १५ बर्षदेखि पार्टीमा संगठीत भएर योगदान गर्दे आईरहेका रंगेली वडा नं. ७ घर भएका दिपेन्द्र बिक्रम शाह (सानू) लाई संयोजक चयन गरेको हो। रंगेलीमा नेकपा माओवादी संगठन कमजोर हुदै गईरहेको अवस्थामा पार्टीले असल र सबैको मनमस्तिकमा बस्न सक्ने युवा नेता सानू शाह लाई चयन गरेको हो ।  

बिगतका दिनहरुमा शाहलाई विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गराउने निकै प्रयास भएता पनि उनले नेकपा माओवादी केन्द्रमा आफु १५ बर्षदेखि आवद्ध रहेको हुनाले अन्य पार्टीमा प्रवेश नगरेको सानूले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...