News Portal

नेतृ ज्वाला संग्रौलाले राप्रपा छोडिन्

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौं – युवा सामाजिक अभियन्ता नेतृ ज्वाला संग्रौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेकी छिन् ।

आज मंगलबार राति सामाजिक संजाल फेसबुकमा एक सन्देश जारी गर्दै उनले राप्रपा छोडेको घोषणा गरेकी हुन् । उनी राप्रपामा सामाजिक विभाग प्रमुख थिइन् । 

समाजसेवाबाट राजनीतिमा प्रवेश गरेकी ज्वालाले दर्जनौं परोपकारी काम गरिसकेकी छिन् । राप्रपा छोडेपछि उनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने चर्चा चलेको छ । तर, यो बिषयमा उनले कुनै प्रतिक्रिया जनाएकी छैनन् । 

उनका समर्थक तथा शुभेच्छुकहरुले भने उनलाई लामिछानेले नेतृत्व गरेको रास्वपामा जान सुझाइरहेका छन्। छोटो अवधिमै राप्रपामा रहँदा उनले प्रभावकारी भुमिका निर्वाह गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...