News Portal

राज गिरी र अमृत भारतीको दसैं गीत “मालती” सार्वजनिक (भिडियो)

कमल सिंह ठकुरी
१०२६ पटक

२५ असोज २०७५, काठमाडौं – भारती फिक्चर्स म्युजिक प्रालिको गौरवमय प्रस्तुतिमा राज गिरीको “मालती” नामक दसैं गीत सार्वजनिक भएको छ।

यस गीतमा गायक अमृत भारती र गायिका दिया पुरीको आवाज रहेको छ। शब्द/सङ्गीत पनि भारतीकै रहेको छ।

खमेश श्रेष्ठको निर्देशनमा राज गिरी, वर्षा चौलागाईं र राजुले अभिनय गरेको म्युजिक भिडियो छयानकन प्रबेश पोखरेलले गरेका हुन भने सुरेस श्रेष्ठले गीतको सम्पादन गरेको भिडियोलाई मोडल सन्जीब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याएको हो।

“मालती” नामक दसैं गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...