News Portal

धादिङको बेनिघाट १नेपाली काँग्रेसका अध्यक्ष जीवन सी तामाङ विजयी

हिमालीसंचार संवाददाता
३८० पटक

धादिङ – बेनिघाट रोेराङ गाउँपालिकामा नेपाली काँग्रेसका जीवन सिं तामाङ विजयीधादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका जीवन सिं तामाङ ५ सय ३४ मत ल्याउदै विजयी भएका छन्। उनका निकटतम प्रतिवन्दी नेकपा माओवादी केन्द्रका मिलन कुमार लामालाई २९ मतले पछि पादै विजयी भएका हुन्। मिलनको ५ सय ५ मत मात्रै आएको थियो।

जीवन २०७४ को स्थानीय तहको निर्वाचनमा पनि काँग्रसबाटै वडा अध्यक्षको प्रत्यासी रहेका थिए। २०७४ मा १६ मतले माओवादीका नन्द्र प्रसाद तामाङसंग पराजित भएका जिवनले यस पटक माओवादीकै उम्मेद्वारलाई २९ मतले हराएर जीत हात पारेका हुन्। यो वडामा नेकपा एमालेका सुरेन्द्र कुमार तामाङको भने ५९ मत मात्रै आएको छ।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...