News Portal

पुण्य गौतम नेकपा एमाले प्रवेश, ओलीको गरे प्रशंसा

हिमालीसंचार संवाददाता
३०८ पटक

काठमाडौं –  नेकपा (एकीकृत समाजवादी) परित्याग गरी पुण्य गौतम आज नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चुनावी सभाको क्रममा उनी नेकपा एमाले प्रवेश गरेका हुन् ।

उनीसँगै साहित्यकार चन्द्रमणी भट्टराई पनि नेकपा एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

नेकपा एमाले प्रवेश गरेका गौतमले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङसँग तुलना गर्दै उनको प्रशंसा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...