News Portal

आज धरानमा हर्क साम्पाङको चुनावी आमसभा

हिमालीसंचार संवाददाता
४०० पटक

धरान – धरान उपमहानगरपालिका धरानको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको समुहले धरानको भानुचोकमा चुनावी आमसभा गर्ने भएको छ। चुनावी आमसभामा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ, उपमेयर पदका उम्मेदवार दत्तकुमार लिम्बु लगायत सम्पूर्ण टिमको उपस्थित रहने जनाएको छ।

आज अपह्रन्न १२ः०० बजे बुद्धचोकमा भेला भएर पुतली लाइन हुदै भानुचोकमा पुगेर चुनावी आमसभमाका लागि भेला हुने जनाएको छ। त्यस्तै, आमसभामा उपस्थितिको लागि नगरबासी दाजुभाइ तथा दिदिबहिनीहरुमा हर्क साम्पाङले विशेष अनुरोध समेत गरेका छन् । 

स्थानीय तहको निर्वाचनमा ४० हजार भन्दा बढी मत ल्याई विजय हुने बताउने गरेका साम्पाङले स्वतन्त्र समुह प्यानल सहित आज आमसभा गर्न लागेको हिमालीसंचारडटकमसंग बताए। पछिल्लो समय धरान नगरपालिकामा ह्वात्तै लोकप्रियता बटुलेका साम्पाङले देश विदेशदेखि हौलसा प्राप्त गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...