News Portal

केपी ओलीले सगरमाथामा धान फलाउँछु भन्न बेर छैन’ : राजेन्द्र श्रेष्ठ

हिमालीसंचार संवाददाता
३१५ पटक

काठमाडौं – जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले केपी शर्मा ओली गफाडी भएको बताउदै चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनको सभामा बोल्दै जसपा नेता श्रेष्ठले केपी ओलीले गफ धेरै र काम थोरै हुने गरेको बताएका हुन्।

उनले भने, ‘केपी ओलीले संविधान, लोकतन्त्र, संघीयता खान खोज्यो। त्यही भएर आज गठबन्धन बन्यो। सर्पले दूध खाए पनि विष ओकल्छ। केपीले मोही खाए पनि विष लाग्छ। आइलभ यू केपी बा भन्नेहरुले बुझ्नुपर्‍यो, समृद्धिको नारा सपनामात्रै भयो। केपी ओली यस्तो कुरौटे हो कि सगरमाथामा धान फलाउँछु भन्न बेर छैन।’

नेता श्रष्ठले संयुक्त गठबन्धनलाई विजयी बनाउन आग्रह गरे। समृद्धिका सपनाहरु यही जीवनकालमा पूरा गर्नुपर्ने र त्यसका लागि यो गठबन्धनलाई बिजयी बनाउनुपर्ने बताए।

‘गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनुपर्छ। रेणु दाहाल अनुभवी हुनुहुन्छ। रेणु दाहाल र मीत्रसेन अधिकारी बाघ हो। उहाँहरु गज्रिएपछि यहाँका स्यालहरु भाग्छन्।’भनेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...