News Portal

मोरङको रंगेली नगरमा स्वतन्त्र उम्मेदवारका चुनावी अभियान शुरु, चर्चामा “लालटीन”

हिमालीसंचार संवाददाता
३९० पटक

रबिन्द्र बराल/मोरङ – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा रंगेली नगरपालिकामा स्वतन्त्र उमेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तिव्रता दिएका छन। निर्वाचन आयोगबाट चुनाव चिन्ह प्रप्त गरेपछि स्वतन्त्र उम्मेदवारहरुले चुनावी अभियानमा जुटेका छन ।

स्वतन्त्र उमेदवारमा वडा नम्बर ७ को  अध्यक्षका लागि सन्जिब श्रेष्ठले आफ्नो चुनाव चिन्ह लालटिन छाप लिएर गाउँ घरमा नमुना ब्यालेट पेपर र स्वतन्त्र युवा, महिलाहरुलाई घरदैलोमा गएर भोट हाल्न समेत सिकाउदै मतदातासम्म पुगेका छन । उनी समर्थकहरुले रंगेलीको शुक्रबारे चोक तथा विभिन्न स्थानहरुमा लालटीन बाँसमा बाँघेर प्रचारप्रसार गरिरहेका छन । 

रातीको समयमा लालटिन बालेर समर्थन समेत गरेका छन । त्यसैगरी अर्को स्वतन्त्र वडाअध्यक्ष अजय मंण्डल र उपमेयर राधादेवि मंण्डलले गुलाफ फुलको चिन्ह लिएर गाउँ घरमा प्रचारप्रसार समेत गरिरहेका छन । अहिले हाम्रो  पाटिका ब्यक्ति भन्दा पनि राम्रो ब्यक्तिलाई विजय गराउन समेत मतदाताहरुलाई आग्रह गरिरहेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...