News Portal

चुनावको चटारोमा वामदेवको गुप्तवास

एकीकृत समाजवादीमाथि सामान्य सद्भाव!

हिमालीसंचार संवाददाता
२४७ पटक

प्रमुख दलका शीर्ष र प्रभावशाली नेताहरू यतिबेला स्थानीय चुनावको चटारोमा होमिएको समयमा तिनै नेताका समकालीन प्रभावशाली मध्येका एक प्रभावशाली नेता बामदेव गौतम भने निकै फुर्सदिला देखिन्छन् ।

कम्युनिस्ट आन्दोलनमा दशकौं समय गुजारेका उनी अहिले सामान्य नागरिकको दर्जामा सीमित देखिन्छन् । तीन पटक संसदीय चुनाव जितेर तीनै पटक मुलुकको गृह मन्त्रालयको बागडोर सम्हालेका गौतम गुपचुप हुँदा धेरैको सोधीखोजीको विषय बन्न पुगेका छन् ।

गौतम के गर्दैछन् त ? तत्कालीन एमालेका शीर्ष नेता र पटक पटक मन्त्री भएका गौतमलाई यस पटकको स्थानीय तह निर्वाचनले पटक्कै छोएको छैन । चुनावमा चासो नभएपछि उनले कुनै उम्मेदवारको पक्षमा खुलेर क्याम्पेनिङ गर्ने कुरा पनि भएन । एक हिसाबले भन्ने हो भने मुलुकमा चुनावी माहौल तात्दै गर्दा वामदेव गौतम भने ‘म मौनतामा अल्झिरहेको मान्छे…’ भन्ने गीत गुनगुनाउँदै एक्लै रमाइरहे झैँ लाग्छन् ।

‘लेख्ने, पढ्ने र आफ्ना शुभेच्छुक, समर्थक र एमाले स्कुलिङका नेता कार्यकर्तासँग भेट्ने अनि फुर्सद निकालेर घरमै अध्ययन गरेर समय बिताई रहेका छन्। उनको एकीकृत समाजवादी तर्फ उनको सामान्य झुकाव रहेको छ। नेताहरूले चुनावी प्रचार प्रसार गर्न गइदिनुपर्‍यो भनेर सहयोगको अपेक्षा गर्छन तर उनी बाहिर निस्केका छैनन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...