News Portal

उम्मेदवारको निधन हुँदा केराबारी गाउँपालिकाको निर्वाचन कार्यक्रम स्थगित

हिमालीसंचार संवाददाता
२७४ पटक

मोरङ – मोरङ जिल्लाको केराबारी गाउँपालिकाको निर्वाचन कार्यक्रम स्थगित भएको छ । गाउँपालिका-२ को खुल्ला सदस्यमा कांग्रेसबाट उम्मेदवारी दिएका नवीन लिङ्देन लिम्बूको निधन भएकाले निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले बताए ।

अर्को निर्वाचन कार्यक्रम तालिका सार्वजनिक नभएसम्म सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरिएको उनले बताए । लिम्बूको हृदयघातका कारण शुक्रबार मृत्यु भएपछि कांग्रेसका केराबारी गाउँपालिकाका सभापति प्रकाश बस्नेतले निर्वाचन अधिकृतको कार्यालय केराबारीलाई लिखित रुपमा जानकारी गराएका थिए।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...