News Portal

नेपाली कांग्रेसकाे भक्त लामाद्वारा गंगाजमुना गाउँपालिकाकाे अध्यक्षमा उम्मेदवार

हिमालीसंचार संवाददाता
७९४ पटक

धादिङ– गंगाजमुना गाउँपालिकामा गठबन्धन तथा नेपाली कांग्रेसबाट गाउँपालिकाकाे अध्यक्षमा भक्त लामाले उम्मेदवारी दिए। २०३९ सालमा श्री मण्डली माध्यमिक विद्यालय फुलखर्कबाट नेपाल विद्यार्थी संघमा आवद्ध भई नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका लामा तीनपटक क्षेत्रीय सभापति जिल्ला कार्य समिति सचिव तथा माहसमिति सदस्य हुँदै १३औँ महाधिवेशनमा जिल्ला कार्य समितिको उपसभापतिमा रहेर काम गरेका लामाले पालिका अध्यक्षमा आफ्नो उम्मेदवारी दिए।                                गठबन्धनबाट उम्मेदवारी दिएका लामाको प्रतिस्पर्धी नेकपा एमाले एमालेसँग मात्र हुनेछ।धादिङको उत्तरी क्षेत्र स्थिति रीकाे सलेरी गाउँमा जन्मेका साधारण परिवारका व्यक्ति लामाले गंगाजमुना गाउँपालिकाको अध्यक्षमा अाफनो उम्मेदवारी दिए। गठबन्धनको लामो खिचलो र पार्टीको लामो खिचलोपछि आज अन्तिम रुपमा उम्मेदवारी दर्ता भएको छ।

उपाध्यक्ष पदमा समाजवादीलाई निर्णय प्रदेशले गरेको भएतापनि पनि गंगाजमुना गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीले उपाध्यक्ष पद समाजवादीलाई नभई माओवादीलाई नै दिनु पर्ने अडान राखेर उपाध्यक्ष पदमा रामेश्वर सिंखडाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् भने समाजवादीका नारायण बहादुर कार्कीले पनि आफ्नो उम्मेदवारी उपाध्यक्ष पदमा दिएका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...