News Portal

गंगाजमुना गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादीको असन्तुष्ट पक्षकाे स्वतन्त्र उम्मेदवारी दिने तयारी

हिमालीसंचार संवाददाता
६४८ पटक

धादिङ फुलखर्क – नेकपा एमाले र नेकपा माओवादीको असन्तुष्ट पक्षले वडा नम्बर ५ को अध्यक्षको लागी स्वतन्त्र उम्मेदवार दिनकाे लागि गंगाजमुना गाउँपालिकाको वडा नम्बर ५वडा  तिनखण्डमा व्यापक छलफल हुँदैछ।

नेकपा एमाले र नेकपा माओवादीका असन्तुष्ट पक्षले छुट्टै भेला गरी स्वतन्त्र उमेदवारबाट वडा नम्बर ५ मा दिपेन्द्र बुढाथोकीलाई अध्यक्ष बनाउने भन्ने बारे छलफल भइरहेको जानकारी एक स्थानीय व्यक्तिले टेलिफोनमा सम्पर्क गरी बताए।

अब राजनीतिले छुट्टै तरंग लिएको छ। गंगाजमुना गाउँपालिका मागठबन्धन कै कुरा नमिलेको पालिकामा   नेकपा माओवादी र नेकपा एमालेका असन्तुष्ट पक्षले स्वतन्त्ररुपमा उम्मेदवार दिने घोषणाकाे छलफल भईरहेकाे छलफल भैरहेको अवस्था छ।विस्तृत जानकारी भने आउन बाँकी नै छ।

 

प्रतिकृया दिनुहोस्

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...