News Portal

गठबन्धनले इटहरीको उपमेयरमा केशव कुमार विष्टको नाम सिफारिस

हिमालीसंचार संवाददाता
२४७ पटक

इटहरी – इटहरी उपमहानगरपालिका इटहरीको गठबन्धनको तर्फबाट उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का नेता केशव कुमार विष्टललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता रुढ गठबन्धनमा आबद्ध ५ दलका नेताहरू बिचको विभाजन मिलाउँदा इटहरीको मेयरमा काँग्रेस र उपमेयरमा नेकपा एसको भागमा परेको हो । 

नेकपा एसले विष्टलाई इटहरीको मेयर पाउनुपर्ने दाबी गरेको थियो । सत्तारुढ दलवीच गठबन्धनमा उपमेयरमा सहमति जुटेपछि पार्टीले विष्टको एकल नाम सिफारिस गरेको हो ।  गठबन्धनले वडासम्म नै कायम राख्ने भनीएपनि नेपाली काँग्रेसले उम्मेदवार तय नगर्दा वडाध्यक्ष र सदस्यमा अझै सहमति हुन सकेको छैन । सोमबारसम्म मनोनयन दर्ता गर्नुपर्ने समय सिमा रहेकाले सबैदलहरुले वडा स्तरमा मनोनयन गर्ने तयारी थालेका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...