News Portal

गंगाजमुना गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी

हिमालीसंचार संवाददाता
३४२ पटक

धादिङ– प्रदेशले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गंगाजमुना गाउँपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेकाे छ।                                                 संयुक्त प्रेस विज्ञप्ति

आज मिति २०७९/०१/११ गतेको गंगाजमुना गाउँपालिका अन्तर्गत रहेका गठबंधन दलहरुमध्ये मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीचकाे छलफलबाट यसअघि २०७९/०१/०८गते गठबन्धन दुई दलको बैठक बसी गरेका निर्णयहरु कार्यान्वयन गर्ने तर्फ दुई दलको राजीखुसीका कसरी पूर्ण बैठक बसी छलफल पश्चात निर्णय साथ राजीखुसीका साथ आज पुन:बैठक बसी छलफल पश्चात निर्णय गरियो साथै सार्वजनिक भए गरेका विभिन्न माध्यमबाट आएका निर्णयहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।उक्त निर्णय मान्न नहुने निर्णय गरियो।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...