News Portal

मध्यनेपाल नगरपालिकाको प्रमुखमा मंगोल नेशनल अर्गनाइजेसनका गुरुङले दिए उम्मेदवारी

हिमालीसंचार संवाददाता
२०४ पटक

लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा मंगोल नेशनल अर्गनाइजेसनका महेन्द्र गुरुङले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगोल नेशनल अर्गनाइजेसनका गुरुङले मध्यनेपाल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएको हो ।

यस्तै, सोही पार्टीका तर्फबाट बेंसीशहर नगरपालिका-१० को वडाध्यक्षमा खेमबहादुर गुरुङको उमेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...