News Portal

कांग्रेसको घोषणापत्र : कम्युनिष्टको चर्को आलोचना, ओलीले सत्ताको ताण्डव नृत्य मच्चाएको आरोप

हिमालीसंचार संवाददाता
२१५ पटक

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९ का लागि सार्वजनिक गरेको घोषणापत्रमा कम्युनिष्ट पार्टीहरुको चर्को आलोचना गरेको छ ।

कम्युनिष्ट पार्टीको आलोचना गर्न घोषणापत्रको १४ पृष्ठ खर्चिएको कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘जनउत्तेजनाको व्यापारी’को संज्ञा दिएको छ । अभूतपूर्व राजनीतिक परिवर्तनपछि जनताले गरेको विश्वासलाई धोका दिँदै कम्युनिष्टहरुले ‘सुनौलो अवसर’ खेर फालेको कांग्रसको निष्कर्ष छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारले संसद विघटन गर्नुलाई कांग्रेसले लोकतान्त्रिक व्यवस्थामाथि ‘सुनियोजित आक्रमण’ भनेको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...