News Portal

धरानको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम इस्पोलाई एमालेको निर्णय

हिमालीसंचार संवाददाता
२३२ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मेयरमा मञ्जु भण्डारी सुवेदीलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ ।

आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले धरानको मेयरमा भण्डारीलाई मेयर बनाउने निर्णय गरेको हो । त्यस्तै, उपमेयरका लागि पदम इस्वो लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

मेयरका उम्मेदवार भण्डारी एमाले केन्द्रीय सदस्य हुन् भने हाल धरानकी उपमेयर पनि हुन् । उपमेयरका उम्मेदवार इस्वो जिल्ला कमिटी सदस्य हुन् । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...