News Portal

कम्युनिस्टसङको गठबन्धन काङ्ग्रेसलाई न्याउरी मारी पछुतो हुनेछ

हिमालीसंचार संवाददाता
६८३ पटक

धादिङ आर सी पुलामी मगर –  काङ्ग्रेसले हुन नसकेका कम्युनिस्टका खोल ओढेका स्वार्थी कम्युनिस्ट शीत गठबन्धन गरेर आफ्नै खुट्टामा धारिलो बन्चरो प्रहार गरेको छ किन कि कम्युनिस्ट मिले हामी हार्छौ भन्नी त्रासले माकुने र छबिलाललाई बोक्नु काङ्ग्रेसको लागि कालान्तरमा घातक सिद्ध हुनेछ।२०७४ मा छोरिलाई मेयर जिताएर के पी ओलि सङ खर्लप्प मिलेको इतिहास छ। छबिलालको त्यसैले एउटा कमाउनिस्टलाई साइजमा ल्याउन अर्को कमाउनिस्टलाई बोक्नु महाभुल हो।

काङ्ग्रेसले आफ्नै बलबुताले सबै स्थानिय तहमा चुनाबी मैदानमा जानु जरुरी थियो जनताले मन नपराएर हराए जनदेशलाई स्विकार गर्दै आउदो चुनाबमा किन जनताले मन पराएनछन भन्नी खोजी गरिपछि फेरि जनता माझ जानु पर्नेमा टथाकथित कमाउनिस्टसङ गठबन्धनको नाममा काङ्ग्रेसलाई न्याउरी मारी पछुतो हुने निश्चित छ।

प्रतिकृया दिनुहोस्

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...