News Portal

नेकपा एमाले ताप्लेजुङले ५९ वडाका वडाध्यक्षको उम्मेदवार टुङ्गो लगायो (नामावली सहित)

हिमालीसंचार संवाददाता
३३७ पटक

सिमोन भट्टराई/ताप्लेजुङ – नेकपा एमाले ताप्लेजुङले ५९ वडाका वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । मंगलबार र बुधबार दुईदिन बसेको सचिवालय बैठकले नाम टुङ्गो लगाएको पार्टीका प्रवत्ता समेत रहेका उपसचिब दिपेन्द्र पोमुले जानकारी दिए । बाँकी रहेका दुई वडामा भने छलफल भईरहेको बताईएको छ ।

यसअघि ५ स्थानीय तहको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छनौट गरिसकेको एमालेले ४ वटा स्थानीय तहको उम्मेदवारको अन्तिम रुप दिन प्रदेश कमिटिमा आकांक्षीको नाम सिफारिस गरेको छ ।

यी हुन वडाध्यक्षको टिकट पाउनेहरुको नामावलीः

फुङ्लिङ नगरपालिका
वडा नं १ पृथ्वी मादेन
वडा नं २ तुलसी पौडेल
वडा नं ३ टंक पालुङवा
वडा नं ४ दुर्गा पालुङवा
वडा नं ५ लीला पौडेल
वडा नं ६ यिगेन्द्र कुमार गुरुङ
वडा नं ७ योगेन्द्र निरौला
वडा नं ८ भोला पौडेल
वडा नं ९ लक्षुमन गुरुङ
वडा नं १० गम बहादुर फुरुम्बो
वडा नं ११ सविन विस्ट

मैवाखोला गाउँपालिका
वडा नं १ दुर्गाप्रसाद तामाङ
वडा नं २ लोकमान वनेम
वडा नं ३ खेम भट्टराई
वडा नं ४ मिङ्माछोक्टु शेर्पा
वडा नं ५ कुलप्रसाद वनेम
वडा नं ६ राजुमान लिम्बू

मिक्वाखोला गाउँपालिका
वडा नं १ राम सुब्बा
वडा नं २ झरेन्द्र थापा
वडा नं ३ मचिन्द्र लिवाङ
वडा नं ४ भिम बहादुर थलङ
वडा नं ५ आईतविर साँवा

पाथिभरा याङ्वरक गाउँपालिका
वडा नं १ दिलबहादुर सुनुवार
वडा नं २ बलराम लिम्बू
वडा नं ३ पूर्ण तिवारी
वडा नं ४ बलबहादुर साम्सोहाङ
वडा नं ५ तारामान साम्सोहाङ
वडा नं ६ जितमान तामाङ

सिरिजंघा गाउँपालिका
वडा नं १ सिंहबहादुर ईवाराम
वडा नं २ दिलेन्द्र कुँवर
वडा नं ३ कुमारी सावदेन
वडा नं ४ काजीमान भण्डारी
वडा नं ५ भूपाल भण्डारी
वडा नं ६ टिका माबो
वडा नं ७ नेत्र अधिकारी
वडा नं ८ मनकुमार राई

फक्ताङ्लुङ गाउँपालिका
वडा नं १ चन्द्र साम्लीङ
वडा नं २ हर्कसिंह पराजुली
वडा नं ३
वडा नं ४ पञ्चविर मावोहाङ
वडा नं ५ देउप्रसाद लिम्बू
वडा नं ६ छुवाङ शेर्पा
वडा नं ७
सिदिंवा गाउँपालिका
वडा नं १ गोपाल बानीयाँ
वडा नं २ पूर्ण माङ्मू
वडा नं ३ रत्न कडरिया
वडा नं ४ ज्ञानेन्द्र पन्धाक
वडा नं ५ टिका ईदिङ्गो
वडा नं ६ रत्न लिङ्देन
वडा नं ७ भूमी तामाङ

मेरिङ्देन गाउँपालिका
वडा नं १ सविनकुमार चोङ्बाङ
वडा नं २ तेज चोङ्बाङ
वडा नं ३ रत्न सामेखाम
वडा नं ४ कर्म शमशेर हाङ्गाम
वडा नं ५ जसमान केदेम
वडा नं ६ मनोज तुम्बाहाम्फे

प्रतिकृया दिनुहोस्

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...