News Portal

श्रीमान मन्त्री, श्रीमती काठमाडौंको मेयरमा सिफारिस

हिमालीसंचार संवाददाता
३३२ पटक

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदकालागि एमालेबाट इन्दिरा पन्त सिफारिस भएकी छन्। उनी रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष हुन्। यसअघि उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डमा समेत काम गरेको अनुभव छ।

त्यसबाहेक उनी मन्त्री वसन्त मानन्धरकी श्रीमती पनि हुन्। उनका श्रीमान नेकपा एकीकृत समावादीबाट बागमती प्रदेशका मन्त्री छन्। उनी खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

नेकपा एमाले विभाजन भएसँगै उनका पति मानन्धर माधव नेपालको पार्टी रोजेका थिए भने श्रीमती एमालेमै रहेकी थिइन्।श्रीमान एकीकृत समाजवादी पार्टीबाट मन्त्री र श्रीमती नेकपा एमालेबाट मेयरमा सिफारिस भएपछि दुवैको आलोचना भइरहेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...