News Portal

धादिङमा गठबन्धनबीच सहमती १३ स्थानीय तहको पद बाँडफाँड

हिमालीसंचार संवाददाता
३२० पटक

धादिङ – धादिङमा सत्तारुढ गठबन्धनका दलहरूबीच स्थानिय तहको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ।आज आइतबार धादिङबेसीमा बसेको सत्तारुढ गठबन्धनका दलको बैठकले आगामी स्थानिय तह निर्वाचनमा नेतृत्व कस्ले गर्ने भन्नेबारे बाँडफाँडमा सहमती गरेको हो।                                                         हिजो (शनिवार)देखी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र जसपाका शिर्ष नेताहरुको बैठकले जिल्लाको १३ स्थानीय तहको प्रमुख पद कुन्  दलले लिने भन्नेवारे सहमती गरेको नेकपा एकीकृत समाजवादी धादिङका एक नेताले जानकारी दिए।

कांग्रेसले ७  माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति भएको छ। यद्धपी कुन स्थानिय तहको नेतृत्व कसले लिने भन्नेबारे भने सहमति भैसकेको छैन। कुन स्थानिय तहको नेतृत्व कसले लिने भन्ने बिषयमा पनि गम्भीर छलफल भैरहेको छ।

प्रतिकृया दिनुहोस्

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...