News Portal

राष्ट्रिय प्रजातन्त्र पाटीको खुलामञ्‍चमा शक्ति प्रदर्शन

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनाव नजिकिँदै गर्दा काठमाडौं स्थित खुलामञ्चमा एक कार्यक्रमको आयोजना गरी शक्ति प्रदर्शन गरेको हो ।

आयोजित आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायतका नेताहरु कार्यक्रमस्थलमा पुगिसकेका छन्। 

लिङदेल अध्यक्ष बनेपछि राप्रपाले पहिलो पटक आससभा गरेको हो। कमल थापा भने राप्रपाबाट अलग्गिएर राप्रपा नेपाल गठन गरेका छन् । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...