News Portal

बाबुरामको ठट्टाः नलाऊ माया दुईतिर..भनेर गीत गाउनेहरू तीनतिर पो भइयो

हिमालीसंचार संवाददाता
२३९ पटक

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा नेतृ रेखा थापाबीच सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौमा संयोगबस जम्काभेट भेट भएको छ।

विमानस्थलमा तीन जना एक साथ बसेको फोटो सेयर गर्दै डा. भट्टराईले सामाजिक सञ्जालमा ठट्टा गरेका छन् “एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू बर्षमान पुन र रेखा थापासॅग जम्काभेट! ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो!”

नेकपा माओवादी केन्द्रमा रहेका तीनै जनाबीच जम्काभेटपछि बाबुरामले लेखेका हुन्। कुनै समय एकसाथ रहेका उनीहरू अहिले तीन वटा पार्टीमा छन्। नेता पुन नेकपा माओवादी केन्द्रमा नै रहे पनि डा. भट्टराई जसपा र नेतृ रेखा थापा राप्रमामा रहेकी छिन् । 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...