News Portal

गंगा जमुना गाउपालिकामा गठबन्धन हुने

हिमालीसंचार संवाददाता
६०५ पटक

धादिङ – गंगा जमुना गाउपालिका गठबन्धन दलहरुको बैठक नेपाली कांग्रेस गंगा जमुना गाउपालिकाको सभापति फैसिंह तामाङको अध्यक्षतामा बसेको बैठकमा उपस्थित गठबन्धन दलका पधाधिकारीहरुको संयुक्त उपस्थि रह्यो।

छलफलमा पारित निर्णयहरुः
१) कठपन्थन दल भित्रका ने का नेकपा मा के नेकपा एस समाजबादी विच केन्द्रिय सहमति र निर्देशनका आधारमा स्थानीय आवश्यकतालाई आधार मान्दै स्थानीय निर्वाचनलाई मा चुनाव तालमेल गर्ने सरमतम गरियो।
२) स्थानीय निर्वाचनमा यस पालिका भित्रका सम्पूर्ण राजनीतिक।
३) गठबन्धन दलहरुको निर्णय सहित (आ आफ्नो दलको) ३/३ जना प्रतिनिधिहरु उपस्थित भएर आगामी चैत्र २८ गते संयुक्त बैठक पस्ने निर्णय गरियो।
४) आगामी चैत्र २८ गतेको बैठकमा सबै दलले सबै वडाका राजनीतिक दलहरुको मत सर्वोक्षण विवरण हालको अबस्थाको तथ्यगत रिपोर्ट तयगरी गठबन्धन पालिका कार्यलयमा पेशगरी विश्लेशन गर्ने र माथिल्लो कमिटीमा पेश गर्ने निर्णय गरियो।

उपस्थिति
१.फैसिह तामाङ (सभापति ने. का. गंगाजमुना गा. पा)
२.नवराज अधिकारी ( इन्चार्ज मा. के. गंगाजमुना गा.पा.)
३. रोन्देरा ढुंगाना ( के. स. नेकपा (एस) गंगाजमुना गा.पा.)
४.नारायण बहादुर कार्की (उपाध्यक्ष जि.क. एस)
५.दल बहादुर अधिकारी (ने.का. जि. का. स. उपसाभापति)
६.रामेश्वर सिंखडा ( अध्यक्ष मा. के. गंगाजमुना)
७.अक्कल बहादुर तामाङ ( ता. के. स. के. स.)
८.गोपाल अधिकारी (प्रदेश नं. २ एस उपसभापति धा.)
९.भरत बहादुर दहाल ( किसान स. सभापति धा.)
१०.अम्बिर ढकाल ( उपाध्यक्ष मा. के. गंगाजमुना गा.पा)
११.मिन बहादुर बानिया ( उपसभापति ने. का. गंगाजमुना गा.पा.)
१२.चुडा विक्रम सिमखडा ( कोषाध्यक्ष मा. के. गंगा जमुना गा.पा.)
१३.रामजंग गुरुङ ( सचिवालय स. ना. के. गंगा जमुना गा.पा.)
१४.त्रिभुवन अधिकारी ( सचिव ने. का. गंगा जमुना गा.पा.)
१५.कल्फी कडेल ( गा.पा. स. स. मा. के. )
१६.जय बहादुर गुरुङ ( सचिव ने. का. वडा नं.६)

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...