News Portal

गंगाजमुना गाऊँपालिकामा नेकपा एकीकृत समाजबादी गठन, अध्यक्षमा ऐलीजर तामाङ

नेकपा एमाले परित्याक गरी ५७ जना नेकपा ( एकीकृत समाजबादी) मा प्रवेश

हिमालीसंचार संवाददाता
७९५ पटक

धादिङ– स्थानीय चुनाव नजिकै गर्दा यतिबेला राजनीतिक दलका नेता तथा कार्यकर्ता स्थानीयतहमा सक्रिय हुन थालेका छ न्नेकपा एकीकृत समाजबादी गंगाजमुना गाऊँपालिमा गाउँकमिटि गठन भयाे।

नेकपा एकीकृत समाजबादी गंगाजमुना गाऊँपालिका धादिङको गाऊँकमिटी घोषणा कार्यक्रम पालिका इंचार्ज तारकेल गुरुङको अध्यक्षतामा र प्रमुख अतिथि पार्टीका केन्द्रीय उपमहासचिप, केन्द्रीय कार्यलय सचिप, संबिधान सभा सदस्य, पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलधारको उपस्थितिमा सफलताका साथ भेला सम्पन्न भयो।

उक्त कार्य भेलाबाट अध्यक्षमा क. ऐलीजर तामाङ र सचिपमा बुद्धि घले गरी ५२ जना सदस्यको पालिका कमिटी घोषणा भयो साथै नेकपा एमाले परित्याक गरी ५७ जनाले बिधिवत रूपमा हाम्रो पार्टी नेकपा एकीकृत समाजबादीमा समाहित हूनु भयो।

नव निर्वाचित पदाधिकारी सदस्यलगायत सम्पूर्ण नव प्रवेशिहरूलाई हार्दिक बधाई एवं एउटै मोर्चा संघठनमा आबद्ध भएर प्रतिक्रियाबादी शक्तिसंग लड्ने नवनिर्वाचित अध्यक्ष ऐलीजर तामाङले हिमालीसंचारलाई बताए।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...