News Portal

गगन थापा नेतृत्वले कांग्रेसको चुनावी घोषणा-पत्र तयार गर्ने

हिमालीसंचार संवाददाता
२५४ पटक

काठमाडौं – नेपाली कांग्रेसमा चुनावी घोषणा पत्र महामन्त्री गगन थापा नेतृत्वको समितिले बनाउने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गते बसेको बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई निर्वाचन घोषणा पत्र तयारी समिति संयोजकमा  मनोनयन गरेका हुन्।

गत बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलले उक्त विषयको जानकारी गराएका हुन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...