News Portal

तोकिएकै मितिमा निर्वाचन हुन्छ – गठबन्धन

हिमालीसंचार संवाददाता
३१६ पटक

काठमाडौं। सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच बिहीबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन्।

बालुवाटारमा भएको भेटमा नेताहरूले चुनाव नहुने हल्लाबारे चासो राखेका थिए। हामी पूरै तागत लगाएर गइसक्यौं, तर बीचबीचमा निर्वाचन हुँदैन भन्ने हल्ला चलिराख्छ भन्दा प्रधानमन्त्रीजीले बढो सहज ढंगले चुनावको दिन भोट हाल्ने दिन पनि भइराख्छ।

नेपाल यस्तै हो भन्नुभयो बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भनेका छन्। स्थानीय तहको निर्वाचन तोकिएकै मिति ३० वैशाखमै हुने उनले बताए। उनले भने तोकिएकै मितिमा निर्वाचन हुन्छ, त्यसमा कुनै कन्फ्युन नराख्न आग्रह गर्छु।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...