News Portal

गङ्गा जमुना ५ फुलखर्क सम्पर्क मञ्चको बनभोज कार्यक्रम सम्पन्न(फोटो फिचर सहित)

हिमालीसंचार संवाददाता
६३५ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा(एमाले ) गङ्गा जमुना ५ काठमाडौँ सम्पर्क मञ्चले बनभोज कार्यक्रम आयोजना सप्पन्न भयाे । गङ्गा जमुना फुलखर्क सम्पर्क मञ्चको बनभोज कार्यक्रम बालाजुको बाइसधारामा सम्पन्न भयाे बनभाेज कार्यक्रममा राजनीति बिषयमा छलफलभयाे।                                                                                                                                                      गङ्गा जमुना वाड न ५ काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष गकुल अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न प्रमुख अतिथि सविधान सभा सदस्य माननीय धन बहादुर घले विशेष अतिथि गङ्गा जमुना गाउँ पालिकाको अध्यक्ष बल बहादुर अधिकारी अतिथिहरुमा भक्तबहादुर लामिछाने सरोज बुढाथोकी हरि अधिकारी सन्तोष बिक्रम अधिकारी कविन्द्र बानियाँकाे सहभागी थियाे।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...